FAQs Complain Problems

रैनादेवी छहरा गाउँपालिका अन्तर्गत सुन्दरेढुंगा-सालझण्डी मोटरबाटो कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्नुहुँदै अध्यक्ष श्री राम बहादुर कार्की र साथमा उपाध्यक्ष श्री चेत कुमारी थापा, प्रवक्ता श्री बिष्णु प्रसाद पोखरेल, अन्य कार्यपालिका सदस्यहरु, गाउँपालिकाक

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, बाहुन, मगर, दमाई, कामी रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।