समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निबन्ध प्रतियोगितामा विद्यार्थी सहभागी गराइदिने सम्बन्धमा।(श्री सम्पूर्ण विद्यालयहरु)
श्री सम्पूर्ण विद्यालयहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निबन्ध प्रतियोगितामा तपसिल बमोजिमको सूचना अध्ययन गरि बढी भन्दा बढी विद्यार्थी सहभागी हुने अवसर प्रदान गर्नुहुन जानकारी गराइन्छ।
आर्थिक वर्ष:
बजार क्षेत्र
अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।
पर्यटकीय क्षेत्र
धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।
प्रमुख पेशा
कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।
जातजाती
क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।
संस्कृति
समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।
रैनादेवी छहरा गाउँपालिकाका प्रकाशनहरु
रैनादेवी छहरा गाउँपालिकाको पार्श्वचित्र, २०१९
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०७७/७८
रैनादेवी छहरा गाउँपालिकाको सातौँ गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८०/८१
रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभाबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट पुस्तिका २०८२/८३