FAQs Complain Problems

सूचना तथा समाचार

सार्वजनिक बिदा सम्बन्धमा

कृषि ज्ञानकेन्द्र, पाल्पाको आ.व. २०७८/७९ मा सञ्चालन हुने मिसन कार्यक्रमहरूको अत्यन्त जरुरी सूचना

विद्यालयका शिक्षक तथा कर्मचारी समूहलाई खोप सम्बन्धमा

विद्यालयका शिक्षक तथा कर्मचारी समूहलाई खोप सम्बन्धमा

वैदेशिक रोजगारीमा जाने नागरिकहरूलाई कोभिड १९ खोप लगाउने व्यवस्था सम्बन्धमा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाको प्रस्ताव आव्हान सम्बन्धी सूचना

कृषक समुह/ कृषि तथा पशु पन्छी फर्म नवीकरण सम्बन्धी सूचना

सुन्तलाजात फलफुल तथा अदुवा बेसार जोन कार्यक्रम माग सम्बन्धी सूचना

खोप सञ्चालन सम्बन्धमा

५०% अनुदानमा मिनि टिलर वितरण कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धमा सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//