FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्ताव आह्वानको सूचना टाँस सम्बन्धमा

रैनादेवी छहरा गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न

कोभिड १९ विरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा लगाउने सम्बन्धमा

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई मोडेर्ना खोपको पहिलो मात्रा अभियान सञ्चालन सम्बन्धमा

प्रहरी चौकीको लागि नि:शुल्क जग्गा आवश्यकता सम्बन्धी सूचना

१२-१७ वर्ष सम्मका विद्यार्थी/बालबालिकाहरूको नामावली सङ्कलन सम्बन्धमा

नतिजा प्रकाशन सम्बन्धमा

लिखित परीक्षाको मिति तोकिएको सम्बन्धमा

कोभिड १९ विरुद्ध भेरोसेल खोप (पहिलो मात्रा) अभियान सम्बन्धमा

रैनादेवी छहरा गाउँपालिकाबाट आ.व. २०७८/७९ मा सञ्चालन हुने विभिन्न कृषि कार्यक्रमहरू सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//