FAQs Complain Problems

सूचना तथा समाचार

कोभिड-१९ विरुद्ध भेरोसेल खोप(प्रथम डोज) अभियान सम्बन्धमा

कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई कोभिड-१९ विरुद्ध खोप अभियान सम्बन्धमा

रिक्त दरबन्दी छुट हुन गएको सम्बन्धमा

विद्यालय(शैक्षिक संस्था) सञ्चालन सम्बन्धमा।

सार्वजनिक विदा सम्बन्धी सूचना

राष्ट्रिय तथा स्थानीय महत्वका बालीको व्यावसायिक कृषि उत्पादन केन्द्र(ब्लक)विकास कार्यक्रमका लागि ब्लक क्षेत्र माग गर्ने सम्बन्धी सूचना

विद्यालय छनौट गर्ने सम्बन्धमा(श्री सम्बन्धित विद्यालय तथा शिक्षकहरू)

५०% अनुदानका कार्यक्रमहरू सम्बन्धमा

सार्वजनिक बिदा सम्बन्धमा

कृषि ज्ञानकेन्द्र, पाल्पाको आ.व. २०७८/७९ मा सञ्चालन हुने मिसन कार्यक्रमहरूको अत्यन्त जरुरी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//