FAQs Complain Problems

सूचना तथा समाचार

कृषि ज्ञान केन्द्र, पाल्पाको सूचना

रैनादेवी छहरा गाउँपालिकाका बाँझो जग्गा उपभोग गरेबापत कृषकहरुलाई नगद अनुदान वितरण

स्वास्थ्य मापदण्ड अपनाई परीक्षा संचालन गर्ने सम्बन्धमा(श्री कक्षा ११,१२ संचालित सम्पूर्ण मा.वि.)

कृषि ज्ञान केन्द्र, पाल्पाको आ.व.२०७७/७८ मा संचालन हुने विभिन्न कार्यक्रमहरुको लागि सूचना

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना

रैनादेवी छहरा गाउँपालिकाद्वारा बाँझो जग्गा उपभोग गरेका कृषकहरुलाई अनुदान वितरण

रैनादेवी छहरा गाउँपालिका पशुपंक्षी विकास शाखाबाट संचालन हुने विभिन्न कार्यक्रमहरुको प्रस्ताव आव्हान गरिएको सूचना

साना व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रम संचालनको लागि प्रस्ताव आव्हान गरिएको सूचना(नमुना फाराम सहित)

रैनादेवी छहरा गाउँपालिकाको अत्यन्त जरुरी सूचना

कृषि ज्ञान केन्द्र, पाल्पाको आ.व. २०७७/७८ मा संचालन हुने रामपुर-रोल्पा सडक लक्षित तरकारी उत्पादन कार्यक्रम/मकै मिसन कार्यक्रम र आलु मिसन कार्यक्रम सम्बन्धी कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।