FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

आगामी आ.व. २०७८/७९ मा कृषक, उद्यमी, समूह, सहकारी र स्थानीय लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आव्हान सम्बन्धी सूचना

कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाउने सम्बन्धमा

रैनादेवी छहरा गाउँपालिकाले कार्यान्वयन गर्ने मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरूको प्रस्ताव आव्हान सम्बन्धी सूचना

कफी क्षेत्र बिस्तार कार्यक्रम सम्बन्धी सूचना

भू-सेवा केन्द्र सञ्चालन सम्बन्धी सूचना

प्रस्ताव माग गर्ने सम्बन्धी सूचना(श्री माध्यमिक तथा आधारभूत विद्यालयहरू)

खेलाडीको विवरण उपलब्ध गराउने सम्बन्धमा(श्री सम्बन्धित विद्यालयहरू)

अनुदानग्राही छनौट तथा सम्झौता गर्न आउने सम्बन्धमा सूचना

लागत साझेदारीमा बाख्रा प्रवर्द्धन कार्यक्रमको सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//