FAQs Complain Problems

सूचना तथा समाचार

उत्कृष्ट कृषक पुरस्कार सम्बन्धमा

व्यवसायिक कृषकलाई मागमा आधारित कृषि कार्यक्रमहरूको प्रस्तावना आह्वान गरिएको सूचना

माछा, बङ्गुर, लोकल कुखुरा पालक कृषकलाई प्रोत्साहन अनुदान कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धी सूचना

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारे सूचना

नतिजा प्रकाशन सम्बन्धी सूचना

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना

कोभिड १९ खोप अभियान सम्बन्धमा

गरीब परिवारको प्रारम्भिक सूची प्रकाशन सम्बन्धी सूचना

राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र(नार्डेक) नेपालमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//