FAQs Complain Problems

सूचना तथा समाचार

साना व्यावसायिक कृषि उत्पादन केन्द्र(सुन्तला पकेट) विकास कार्यक्रमको कार्ययोजना पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

कृषि ज्ञान केन्द्र, पाल्पाको आ.व. २०७८/७९ मा सञ्चालन हुने कागति, सुन्तला मिसन कार्यक्रमको सूचना

मोडेर्ना खोपको दोस्रो मात्रा लगाउने सम्बन्धमा (१२-१७ वर्ष उमेरका बालबालिकाहरू)

तह तथा स्तरवृद्धि सम्बन्धी सूचना

लेखापरीक्षणको लागि विद्यालय छनौट गरिएको सम्बन्धमा

परियोजना कार्यान्वयन एकाइ, पाल्पाको प्रस्ताव आह्वानको म्याद था सम्बन्धी सूचना

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रस्ताव माग सम्बन्धी सूचना

व्यावसायिक कृषकहरूलाई मागमा आधारित मिनि टिलर वितरण कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धी सूचना (७ दिने)

व्यवसायिक सुन्तला पकेट क्षेत्र विस्तार, व्यावसायिक वर्षे आलु पकेट क्षत्र, फलफुल विरुवा वितरण कार्यक्रम सम्बन्धी सूचना

कृषि पढेका युवालाई उद्यमशिलता अनुदान, मौरी प्रवर्द्धन कार्यक्रम, सेमि हाइटेक नर्सरी पूर्वाधार, किवि विस्तार कार्यक्रम सम्बन्धी सूचना

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।