FAQs Complain Problems

सूचना तथा समाचार

वन क्षेत्रका सरोकारवालाहरूको वार्षिक बैठक सम्पन्न

वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि राय सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना!

न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको लागि राय सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सूचना!

१५ शैयाको आधारभूत अस्पताल निर्माणको बोलपत्र आह्वान सम्बन्धी सूचना

वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गाउँकार्यपालिकाको कार्यालय परिसर सरसफाई कार्यक्रम

राजस्व मोड्युल तालिम कार्यक्रम सञ्‍चालन

विद्यालयका शिक्षकहरूलाई कम्प्युटर तथा IEMIS तालिम सुरु

Pages

बजार क्षेत्र

अमलाबास बजार, छहरा बजार, जुठा बजार, म्यालढाप बजार।

पर्यटकीय क्षेत्र

धार्मिक पर्यटन, पर्यापर्यटन, ग्रामिण पर्यटन, खेल पर्यटन, साहसिक पर्यटनको सम्भावना।

प्रमुख पेशा

कृषि, व्यापार र नोकरी रहेको। खासगरीकन व्यवसायिक रुपमा सुन्तला र टमाटर खेतीका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात रहेको छ।

जातजाती

क्षेत्री, ब्राह्मण, मगर, मिजार, परियार, विश्वकर्मा, कुमाल, नेवार आदि रहेका ।

संस्कृति

समन्वयात्मक, बहुल संस्कृति रहेको। जातानुसार कालिका पुजा, सोरठी नाच, सराय नाच जस्ता नाचगान हुनेगरेका ।

//